पूर्वसचिवहरूसँग नेपालको पछिल्लो राजनीतिक घटनालाई लिएर कोइरालाले गरे छलफल

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले पूर्व मुख्यसचिव तथा सचिवहरुसँग छलफल गरेका छन् ।
शनिबार नेपालको पछिल्लो राजनीतिक,आर्थिक, भु-राजनीति तथा साँस्कृतिक जस्ता बिषयमा नेपाल सरकारका सांसदसमेत रहेका कांग्रेस नेता कोइरालाले नेपालको पछिल्लो राजनीतिक घट्नालाई लिएर पूर्वसचिवहरूसँग छलफल गरेका हुन् ।
छलफलमा कांग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, पूर्व मुख्यसचिव सोमलाल सुवेदी, पूर्व सचिवहरु- भानु आचार्य, उमेश मैनाली, देवेन्द्र सिटौला र पुर्णचन्द्र भट्टराईको सहभागी थियो ।

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

सरकारले सुशासनको अनुभूति दिलाउन सकेनः डा. कोइराला

माओवादीलाई विभाजन गर्न षड्यन्त्र र जालझेल भइरहेको छः अध्यक्ष प्रचण्ड

प्रतिक्रिया