आजबाट सुरु हुँदै आइपीएल, उद्घाटन खेल कोलकोत्तामा

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आइपीएल) शनिवारबाट सुरु हुँदैछ।
आजबाट सुरु हुने खेलमा १० वटा टिमले प्रतिस्पर्धा गर्दैछन भने प्रतियोगिताको उद्घाटन समारोह कोलकातास्थित इडन गार्डेनमा हुनेछ।
उद्घाटन खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) बिच पहिलो प्रतिस्पर्धा हुनेछ ।
शाहरूख खानको कोलकाताले घरेलु मैदानमा आफ्नो भारी समर्थकका बीचमा विराट कोहलीको टिम आरसीबीबीचमा भब्य प्रतिस्पर्धा हुनेछ ।
यस प्रतियोगितामा जम्मा ७४ वटा खेल हुनेछन्। यस पटक आइपीएल भारतका २३ वटा राज्यका ५० वटा सहरमा आयोजना हुनेछ। यो संस्करणको आइपीएल १० हप्ता लामो हुनेछ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया