रबिले पाटन अदालतवाट भने, ‘गेट रेडी फर रेभुलेसन्’

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार रहन अपिल गरेका छन् । स्वर्ण लक्ष्मी सहकारी प्रकरणमा मागिएको ६० लाख धरौटी खारेजीको माग गर्दै पाटन उच्च अदालत पुगेका लामिछानेले देश गम्भिर अवस्थमा रहेको जनाउँदै क्रान्तिका लागि तयार रहन अपिल गरेका हुन् ।
सञ्चारकर्मीसँग तत्काल बोल्न अस्विकार गरे पनि लामिछानेले संक्षिप्तमा यति भने, ‘अब समय आउँदैछ, सबैलाई तयार रहन आग्रह गर्न चाहन्छु–गेट रेडि फर द रेभुलेसन ।’
उनका अनुसार आफुले अभिब्यक्ति दिन थालेमा नेपाली कांग्रेस र नेकपा एमालेका सरकारलाइ नै अप्ठयारो पर्ने दावी पनि गरेका छन् । उनले केही समय पछि नै आफ्नो बोल्ने पालो आउन लागेको पनि जानकारी दिए ।
‘मेरो बोल्ने समय एकदमै नजिक आउँदैछ । अहिले म बोल्यो भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला,’ लामिछानेले संक्षिप्तमा थप भने ।

एमाले सचिवालय बैठक बस्दैँ

अर्थसहित ४ समितिको बैठक बस्दैँ

आर्थिक सुधारको प्रयास निरन्तर जारी छ : अर्थमन्त्री पौडेल

लोकतन्त्रमा वंशवादको स्थान छैन : ईश्वर पोखरेल
ब्रिटिस गोर्खालगायत विदेशिएका नेपालीलाई नागरिकता दिने वातावरण बनाउँछौँ : ख…

कांग्रेसले नीति तथा कार्यक्रममा रचनात्मक सुझावसहित समर्थन गर्ने

आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ : पूर्वप्रधानमन्त्री खनाल

प्रतिक्रिया