शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

आज सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

काठमाडौँ- नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा १ लाख ७४ हजार १ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदी तोलामा २ हजार ४५ कारोबार भएको छ ।

शुक्रबार सुन तोलामा १ लाख ७४ हजार ५ सयमा कारोबार भएको थियो । चाँदी २ हजार ५० कारोबारमा भएको थियो ।