रास्वपाले मनायो होली

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले होली पर्व मनाएको छ ।
बिहीबार पार्टी कार्यालय वनस्थलीमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुक माझ रास्वपाले होली पर्व मनाएको हो ।
सो क्रममा उनीहरूले एक आपसमा रंग दलेर शुभकामना आदान प्रदान गरेका थिए ।
रास्वपा नेताहरूले आम सर्वसाधारणहरूलाई होलीको शुभकामना दिएका थिए । उनीहरूले आफ्ना सभापतिमाथि पनि कानुनी हतियार प्रयोग गरेर अन्याय भएको जनाएका थिए ।
सभापतिमाथिको अन्याय छिटै अन्त्य हुने र न्याय प्राप्त हुने उनीहरूको भनाइ । रास्वपाले सबै वडाहरूमा पनि होली पर्व मनाइएको जनाएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया