यस्तो छ प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वाेच्चको फैसला (पूर्ण पाठ)

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधि सभा सर्वाेच्च अदालतले ब्यूँताइदिएको छ । आज बसेको संवैधानिक इजलासले दोस्रो पटक विघटन भएको प्रतिनिधि सभा ब्यूँताइदिएको हो ।
‘नेपालको संविधान धारा ७६(५) बमोजिम कांग्रेस सभापति प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि विश्वास जनाएको वा समर्थन गरेको कारणबाट राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दल त्याग सम्बन्धी कारबाही गर्न नमिल्ने भएकोले उक्त प्रावधान बमोजिम प्रधानमन्त्री पदमा नियुक्तिका सन्दर्भमा प्रतिनिधि सभाका कुनै सदस्यप्रति विश्वास जनाएको, समर्थन गरेको, आफ्ना अभिमत वा धारणा व्यक्त गरेको वा मतदान गरेको कुरालाई लिएर प्रतिनिधि सभाका कुनै पनि सदस्य उपद दल त्याग समबन्धी कारबाही नगर्नु नगराउनु भनी प्रत्यर्थीहरुका नाउँमा प्रतिषधको आदेश जारी हुने ठहर्छ’ अदालतको आदेशमा भनिएको छ ।
अदालतले संसद बैठक अबको सात दिनभित्र बोलाउन पनि आदेश दिएको छ ।
यस्तो छ पूर्ण पाठ

रास्वपाको प्रश्न : सरकार गठनको १० महिना भइसक्यो जिबी राईलाई पक्राउ गरेर कहिले…
संसद्मा सत्तापक्ष–प्रतिपक्षबीच घोचपेच, सुशासन र भ्रष्टाचार मामलामा आ–आफ्नै दाबी

स्वास्थ्य बीमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल

रेशम चौधरी पक्राउबारे जानकारी दिन संसद्मा माग

नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बनाईयो: प्रचण्ड

नेपाललाई स्टारलिंकसँग जोड्न सांसद बजगाईंको माग

प्रतिनिधिसभा बैठकः आजवाट नीति तथा कार्यक्रममा छलफल सुरू

प्रतिक्रिया