शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

सुनको मूल्य बढ्दा, चाँदीको घट्यो

फाइल फोटो

काठमाडौं – आइतबार सुनको भाउ सामान्य बढेको छ। अघिल्लो दिनको तुलनामा तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो। सुनचाँदी व्यवसायी महासंघका अनुसार १ लाख ७० हजार ३ सय रुपैयाँ कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदी प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।