भारतले न्यूजिल्याण्डलाई दियो २५० रनको लक्ष्य

काठमाडौँ - भारतले न्यूजील्याण्डलाई २५० रनको लक्ष्य दिएको छ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले टस हारेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २४९ रन बनाएको हो ।
भारतका लागि श्रेयस अय्यरले सर्वाधिक ७९ रन बनाए भने हार्दिक पाण्डेयले ४५ रन बनाएका थिए । त्यसैगरी अक्सर पटेलले ४२, केएल राहुलले २३ र रविन्द्र जडेजाले १६ रन बनाएका थिए ।
त्यसैगरी न्यूजील्याण्डका बलर माट हेनरीले सर्वाधिक ५ विकेट लिएका थिए ।
भारत र न्यूजिल्याण्ड सेमिफाइनलमा पुगिसकेकाले यस खेलको नतिजाले समूह ए को विजेता र उपविजेताको तय गर्ने छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया