कोभिड संक्रमण : देशभर ७२८ जना संक्रमित गम्भीर

काठमाडौँ : आइतबारसम्म देशभर ७२८ जना गम्भीर किसिमका कोभिड संक्रमित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आज ५५३ आइसीयूमा तथा १७५ जना भेन्टिलेटरमा छन् ।
आज संस्थागत आइसोलेसनमा २७०२ छन् । होम आइसोलेसनमा २३ हजार ४७१ छन् । मन्त्रालयका अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी ३२३ आइसीयूमा र ९६ जना भेन्टिलेटरमा छन् ।
त्यस्तै प्रदेश १ मा १११ आइसीयू ५५ जना भेन्टिलेटरमा छन् । गण्डकीमा आइसीयूमा ५३ भेन्टिलेटरमा ११ जना छन् । लुम्बिनीमा ४६ आइसीयूमा ८ जना भेन्टिलेटरमा छन् । कर्णालीमा ११ आइसीयू २ भेन्टिलेटरमा छन् । सुदुपश्चिममा ५ आइसीयू २ भेन्टिलेटरमा छन् । प्रदेश २ मा ४ आइसीयूमा र १ भेन्टिलेटरमा छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया