पिताको सम्झनामा सत्यराजले ल्याए पहिलो साहित्यिक कृति ‘१४ फागुन’

काठमाडौँ- संगीतकर्मी सत्यराज आचार्य ‘सराज’ले पहिलो साहित्यिक कृति सार्वजनिक गरेका छन् । दिवंगत भजनशिरोमणि भक्तराज आचार्यको पहिलो वार्षिकीको पूण्यतीथिको अवसर पारेर बुधबार जमलस्थित राष्ट्रिय नाचघरमा साहित्यिक कृति ‘१४ फागुन’ सार्वजनिक गरेका हुन् । भक्तराजका जेठा छोरा हुन् सत्यराज ।
बुकहील पब्लिकेशनले प्रकाशन गरेको उक्त पुस्तकमा ८२ वटा हाइकू समावेश छन् । भक्तराजले संसार छाडेको दिन 'फागुन १४' गते शीर्षक राखेर पुस्तक सार्वजनिक गरेका हुन् । गायकबाट लेखक बनेका सत्यराज आचार्यले पुस्तकमा समावेश भएका १८ वटा हाइकु वाचन गरेर सुनाएका थिए ।
वरिष्ठ संगीतकार शम्भूजित बास्कोटा,कवि विप्लव प्रतिक, कानूनविद भीर्माजुन आचार्य र कवि रवि प्राञ्जलले पुस्तकबारे चर्चा गरेका थिए ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_huiddz79oS_frrolo4eqakxv5mwjtz0smrx1thziyzegyudvqdsx7jograaa1trqrvi2zzy.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया