कांग्रेसको स्थानीय तह समन्वय विभागमा १० सदस्य मनोनीत

काठमाडौं - नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागमा १० सदस्य मनोनीत गरिएको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको कांग्रेस स्थानीय तह समन्वय विभागको सदस्यमा देहायका व्यक्तिहरूलाई मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
मनोनयन हुनेमा गीता सत्याल, ललितपुर, उमा थापा, बाँके, विनोद यादव, महोत्तरी, रविन राई, मोरङ, डा. हेमराज लामिछाने, चितवन, पुरुषोत्तम नेपाल, काभ्रेपलाञ्चोक, राजु गुरूङ, गोरखा, बाबुकृष्ण सापकोटा, धादिङ, गोरख बहादुर सुनार, जुम्ला र निर्प खड्का, कैलाली रहेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया