जर्मनीमा कन्जरभेटिभ पार्टी बन्यो ठूलो दल, चान्सलर स्कोल्जको तेस्रो

काठमाडौँ- जर्मनीको आम निर्वाचनमा कन्जरभेटिभ पार्टी सबैभन्दा ठूलो दल बनेको छ ।
कन्जरभेटिभ पार्टी सीडीयूले सबैभन्दा धेरै २८.६ प्रतिशत मत पाएको बीबीसीले उल्लेख गरेको छ ।
त्यस्तै चुनावी नतिजामा, अल्टरनेटिभ फर जर्मनी पार्टी (एएफडी) दोस्रो र सोसल डेमोक्रेटिक पार्टी (एसपीडी ) तेस्रो स्थानमा आएको छ ।
एएफडीले २०.८ प्रतिशत मत प्राप्त गरेको छ भने वर्तमान चान्सलर ओलाफ स्कोल्जको एसपीडीले १६.४ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै ग्रीन पार्टीले ११.६ प्रतिशत र लेफ्ट पार्टीले ८.८ प्रतिशत मत प्राप्त गरेका छन् ।
फ्रेडरिक माट्ज नेतृत्वको सिडीयू ठूलो दल बनेपछि अब उनीनै गठबन्धन सरकारको प्रमुख बन्ने मिडिया रिपोर्टमा उल्लेख छ ।

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_7gCYsvOKZv_gogacyqhrtbuj7rjnhmpwu7lagqpb3j9lleok0sxhqbtz5o6mkeadljtmmhx.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया