शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

डीआईजी भट्टराई एआईजी बढुवा सिफारिस

फाइल फोटो

काठमाडौँ- नेपाल प्रहरीका डीआईजी जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि बढुवा सिफारिस भएका छन् । आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले भट्टराईलाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो ।