पूरा भयो मेस्सीको सपना
काठमाडौँ : आफ्नो देश अर्जेन्टिनालाई अन्तराष्ट्रिय उपाधि जिताउने सुपरस्टार लियोनल मेस्सीको सपना पूरा भएको छ । आइतबार बिहान ब्राजिललाई फाइनलमा १–० गोलले हराउँदै मेस्सीको कप्तानीमा अर्जेन्टिनाले पहिलो ठूलो अन्तराष्ट्रिय उपाधि जितेको हो ।
मेस्सीले यसअघि तीन पटक कोपा अमेरिका फाइनल खेलेका थिए । तर पराजित भइरहे । यसबीचमा उनले सन् २०१४ को विश्वकप फुटबलको फाइनल समेत खेलेपनि आफ्नो सपना पूरा गर्न सकेका थिएनन् । तर यसपटक दक्षिण अमेरिकाकै सबैभन्दा बलियो टिम ब्राजिललाई उसकै घरमा स्तब्ध पार्दै मेस्सीले देशका लागि पहिलो अन्तराष्ट्रिय उपाधि जितेका हुन् ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया