डी मारियाको गोल, अर्जेन्टिनाको अग्रता
काठमाडौँ : कोपा अमेरिका फुटबलको फाइनल खेलमा अर्जेन्टिनाले अग्रता लिएको छ । खेल सुरु भएको २२ औँ मिनेटमा अर्जेन्टिनाका लागि एन्जेल डी मारियाले गोल गरेका हुन् ।
उनको गोलसँगै अर्जेन्टिनाले अग्रता लिएको छ । खेलमा पनि अर्जेन्टिनाले दबाब बढाएको छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया