बृहत् नागरिक आन्दोलनले भोलि सिंहदरबारमा धर्ना दिने

काठमाडौँ : बृहत् नागरिक आन्दोलनले भोलि सिंहदरबारमा धर्ना दिने भएको छ । आन्दोलनले विज्ञप्ति जारी गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी, कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सकको पेचिलो चौतर्फी नागरिक आवाज र व्यवस्थित प्रतिरोध भएन भने अपेक्षित नतिजा नआउने भन्दै धर्ना दिन लागिएको नागरिक आन्दोलनले जनाएको छ ।
सार्वजनिक संस्थाको बर्बादीविरुद्ध सोमबार बिहान ११ बजे उपस्थित हुन सबैलाई विज्ञप्तिमा आग्रह गरिएको छ ।

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

खड्गी समाज द्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

प्रतिक्रिया