मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

सुनको भाउ घट्यो, प्रतितोला कतिमा किनबेच हुँदैछ ?

फाइल फोटो

नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। 

यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।