सत्तारूढ दलको संयुक्त बैठक बस्दै, अध्यादेशबारे छलफल हुने

काठमाडौँ- अध्यादेशको अडचनमा परेको सत्तारूढ दलको संयुक्त बैठक बस्दैछ ।
जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले मुख्यतयाः भुमी सबन्धी अध्यादेशमा समर्थन नजनाउने र बिपक्षमा उभिने भन्दै धारणा सार्बजनिक गरे पछि नैतिक संकटमा परेपछि सत्तारूढ दलको संयुक्त बैठक बोलाइएको हो । बैठक बिहान ११:०० बजे बस्नेछ ।
हिजो बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यदलले आज सत्तारूढ दलको बैठक बोलाउने निर्णय गरेको हो ।
त्यसो त, आजको बैठकमा संबिधान संसोधन सबन्धी कार्यादलले आफ्नो धारणा पनि बैठकमा राख्नेछ भने सत्य निरूपण तथा मेलमिलाप आयोगका बारेमा पनि छलफल गरिने जनाइएको छ ।

बजेट व्यावहारिक र कार्यान्वयनमुखी हुनुपर्छ: सांसदहरु

केही दिनभित्रै गभर्नरको नियुक्ति हुन्छ : सञ्चारमन्त्री गुरुङ

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल

चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस

मानसिक स्वास्थ्य समस्या गम्भीर चुनौतीका रूपमा देखियो: मन्त्री पौडेल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति

प्रतिक्रिया