मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा रानाको मृत्यु

धनगढी- कैलालीको धनगढीमा बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ ।

बिहीबार धनगढी उपमहानगरपालिका–१३ राजपुरगाउँका सेवन रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा डुबि रानाको मृत्यु भएको जनाइएको छ।