भारी वर्षापछिको काठमाडौँ (फोटो फिचर)

काठमाडौँ : राजधानीमा वर्षा भएको छ । दिउँसो २ बजेदेखि काठमाडाैँकाे नयाँ बानेश्वर, अनामनगर, तिनकुने, कोटेश्वर लगायतका क्षेत्रमा भारी वर्षा भइरहेको हो । वर्षाका कारण धेरै ठाउँहरुमा पानीको सतह बढेको छ । खोलाहरुमा बाढी आएको छ । गल्ली गल्लीमा पानी भरिएको छ । सडकमा पनि पानी जमेको देखिन्छ ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया