हिम्मत भए सिंहदरबार र संसद् भवन भत्काएर देखाउन बालेनलाई अमरेशको चुनौती

काठमाडौं - स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई हिम्मत भए सिंहदरबार र संसद् भवन भत्काएर देखाउन चुनौती दिएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसद सिंहले गरिबहरूलाई दमन गर्नुको साटो सिंहदरबार र संसद् भवन भत्काएर देखाउन बालेन्द्र शाहलाई चुनौती दिएका हुन् ।
कालीमाटीमा कवाड व्यवसायीहरू र मजदुरमाथि काठमाडौं महानगरले आक्रमण गरेकोप्रति आक्रोश पोख्दै सांसद सिंहले बालेन्द्रले नाजीवादको शैली अपनाएको उल्लेख गरे ।
हरेक नेपालीको सुरक्षा गर्न सरकारलाई आग्रह गर्दै उनले हिटलर शैली रोक्न ध्यानाकर्षण गराए ।

अन्तराष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम आजबाट

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान आजबाट

बजेट व्यावहारिक र कार्यान्वयनमुखी हुनुपर्छ: सांसदहरु

केही दिनभित्रै गभर्नरको नियुक्ति हुन्छ : सञ्चारमन्त्री गुरुङ

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल

चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस

मानसिक स्वास्थ्य समस्या गम्भीर चुनौतीका रूपमा देखियो: मन्त्री पौडेल

प्रतिक्रिया