सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी विधेयकमा उठेका विषयलाई सरकारले सुन्नुपर्छ - सुमना श्रेष्ठ

काठमाडौं - रास्वपा सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी विधेयकमा उठेका विषयलाई सरकारले सुन्नुपर्ने बताएकी छिन् ।
प्रतिनिधिसभाको बिहीबारको आकस्मिक समयमा सांसद श्रेष्ठले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकप्रति युवाहरूमा आशंका पैदा भएकाले राज्यले युवाहरूको धारणा सुन्नुपर्ने बताएकी हुन् ।
यस विधेयकप्रति युवाहरूले गरेको विरोधको सम्बोधन गर्न उनले सरकारलाई सुझाव दिइन् । पैलेरै विधेयक अघि बढाउने काम नगर्न उनले आग्रह गरिन् ।
उनले सर्वपक्षीय छलफल नगरि विधेयक ल्याइएको भन्दै सबैको आवाज सुन्नुपर्ने जिकिर गरिन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना

संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल

संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छुः सभामुख घिमिरे

सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

प्रतिक्रिया