थप २२३९ मा कोभिड संक्रमण, २० को मृत्यु

काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर २२३९ जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ६६५७ पिसीआर परीक्षण गर्दा १४३९ र ४६५६ एन्टिजेन परीक्षण गर्दा ७६० जनामा कोभिड संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालयकाअनुसार शुक्रबार २० संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर हालसम्म मृत्यु हुनेको कुल संख्या ९३४० पुगेको छ । त्यसैगरी आज १३१६ संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले बताएको छ । काठमाडौँ उपत्यकामा ३८० संक्रमित थपिएका छन् । काठमाडौँमा २६१, भक्तपुर ४५ र ललितपुरमा ७४ रहेका छन् । होम आइसेलेसनमा २६७० र संस्थागत आइसोलेसनमा २३९२० रहेका छन् । देशभर आइसियुमा ५३९ तथा भृन्टिलेटरमा १६६ उपचाररत छन् ।

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

प्रतिक्रिया