मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा- गण्डकी प्रदेशले आज  सार्वजनिक बिदा दिएको छ।

मन्त्रिपरिषद्‌को सोमबारको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।

गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।