लुम्बिनीका १६ स्थानीय तहमा औधोगिकग्राम

बुटवल : उद्योगको पूर्वाधार विकासका लागि सरकारले स्थानीय तह लक्षित उद्योगग्राम निर्माण अघि बढाएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गतको औधोगिक पूर्वाधार वातावरण महाशाखाका अनुसार अहिलेसम्म ८४ वटा उद्योगग्रामको काम अघि बढेको हो ।
जसमा लुम्बिनी प्रदेशमा १६ वटा ग्राम निर्माण प्रक्रियाअघि बढेको छ । जस अनुसार नवलपरासीको वर्दघाट र सुनवलन नगरपालिका तथा रुपन्देहीको तिलोत्तमा र सैनामैनामा उद्योग ग्रामका लागि डीपीआर बनेको छ ।
त्यस्तै अर्घाखाचीको सन्धीखर्क, पालपाको रामपुर र तानसेन, रैनादेवी छहरा, छन् भने गुल्मीको धुर्कोट, ईस्मा र मदाने गाउपालिकामा पनि काम अघि बढेको छ ।
त्यसैगरि प्युठानको स्वर्गद्धारी, दाङको तुल्सीपुर, बा्रकेको खजुरा र वर्दियाको बढैयाताल रहेका छन् । उनिहरुले डीपीआर गरेपछि पुर्वाधारवापत मन्त्रालयवाट रकम पाउने छन् ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया