बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

भोलि गण्डकी प्रदेशमा सार्वजनिक विदा

पोखरा- गण्डकी प्रदेशले भोलि सार्वजनिक विदा दिएको छ।

मन्त्रिपरिषद्‌को भर्खरै सम्पन्न निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक विदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।

गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।