आज ९० प्यालेस्टिनी बन्दी रिहा हुने

तेलअभिव- इजरायलले आज ९० प्यालेस्टिनी बन्दी रिहा गर्ने भएको छ ।
गत सातादेखि सुरू भएको युद्बबिराम कार्यान्वयनको क्रममा आज ९० जनालाई रिहा गर्ने भएको हो ।
इजरायली कैदीहरूको मिडिया कार्यालयका अनुसार आजीवन कारावासको सजाय भोगिरहेका ९ प्यालेस्टिनी कैदी र ८१ लाई लामो समयदेखि इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरू रिहा हुन लागेका हुन् ।
कतारको मध्यस्थतामा भएको युद्धविरामपछि पहिलो चरणमा कैदी बन्दी रिहा भइरहेका छन । १५ महिना लामो युद्धबिराम रोक्दै हमासले अहिलेसम्म एक दर्जन बढी कैदी रिहा गरिसकेको छ भने इजरायलले सयौं कैदी रिहा गरेको हो ।

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

इजरायली हमलाबाट इरानी राष्ट्रपति घाइते भएको खुलासा

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इर…

बालुवा, धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अका…

अमेरिकी करप्रति युरोपेली संघको जवाफी कदम अस्थायी रूपमा स्थगित, सम्झौताको प्रय…

यमनमा पुनः फैलिँदै पोलियो, खोप अभियान सुरु

प्रतिक्रिया