शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न आदेश

फाइल फोटो

काठमाडौँ- आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ  ।

भक्तपुर जिल्ला अदालतले शुक्रबार तामाङलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । आपराधिक उपद्रवको कसुरमा न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको अदालतका वैतनिक वकिल शेषांश गिरीले जानकारी दिए ।