संसद्मा भ्रम छर्दै प्रधानमन्त्री ओली

काठमाडौँ- संघीय संसद्को हिउँदे अधिवेशनमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले झुट बोलेका छन् । शुक्रबार दिउँसो सुरू भएको अधिवेशनमा बोल्दै प्रधानमन्त्री ओलीले नागरिक एप नेपालमा सबैभन्दा बढी डाउनलोड हुने नेपाली एपहरूमा पहिलो नम्बरमा रहेको भन्दै झुट बोलेका हुन् ।
तर प्रधानमन्त्री ओलीले भने जस्तो नेपालमा सबैभन्दा बढी डाउनलोड हुने एप भने नागरिक एप होइन् हाम्रो पात्रो हो ।
संसद्मा नागरिक एप ५६ लाख २६ हजार जनाले डाउनलोड गरेको भन्दै प्रधानमन्त्री ओलीले झुट बोलेका छन् ।
'नागरिक एप नेपालमा सबैभन्दा बढी डाउनलोड हुने नेपाली एपहरूमा पहिलो नम्बरमा छ' प्रधानमन्त्री ओलीले झुटो विवरण दिँदै भने 'हालसम्म ५७ लाख २६ हजार जनाले डाउनलोड गरेका छन् ।'
तर यो समाचार तयार पार्दासम्म हालसम्म नागरिक एप १० लाख बढीले डाउनलोड गरेका छन् भने हाम्रो पात्रो एक करोड बढीले डाउनलोड गरेका छन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना

संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल

संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छुः सभामुख घिमिरे

सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

प्रतिक्रिया