‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड–२०२५’ आगामी फागुनमा

काठमाडौँ- ‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड–२०२५’ आगामी फागुनमा हुने भएको छ । काठमाडौँ मोेडेल कलेज (केएमसी) ले आयोजना गरेको आठौँ वार्षिकोत्सव समारोहमा आगामी फागुन १७ मा अवार्ड कार्यक्रम हुने जानकारी दिइएको हो ।
शैक्षिक क्षेत्रमा आठ वर्षदेखि क्रियाशिल मिडिया फेयर एक्सप्रेसले शिक्षा क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले अवार्ड आयोजना गर्दै आएको छ ।
फेयर मिडियाले अवार्डका लागि शिक्षा क्षेत्रमा क्रियाशील व्यक्ति र संस्थालाई नाम दर्ता आव्हान गरेको छ । मिडियाका प्रवन्ध निर्देशक राजेन्द्र लुइँटेलले शिक्षा क्षेत्रमा योगदान पु¥याएका विभिन्न मुलुकका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्ति र संस्थालाई अवार्ड प्रदान गरिने जानकारी दिनुभयो ।
---

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_ZtLuLJ7IUz_utyee3nkqgzf4qzikiwhghlkumcog4wtdoobcxnhzwavt1a1khool372esq6.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

प्रतिक्रिया