चीनबाट आठ लाख डोज खोप काठमाडौँ आइपुग्यो

काठमाडौँ : चीनबाट आठ लाख डोज कोभिड १९ खोप नेपाल आएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजले शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज खोप ल्याएको हो ।
सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख डाेज खोप खरिदको सम्झौता गरिसकेको छ । त्यसमध्ये खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं आएको हो ।
बाँकी खोप ल्याउन वाइडबडी जहाज फेरि चीन जाने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया