आज सुनको भाउ घट्दा चाँदीको भने बढ्यो, सुनचाँदी प्रतितोला कतिमा कारोबार हुँदैछ?

काठमाडौँ- नेपाली बजारमा आज सुनको भाउ घटेको छ । बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १ लाख ६० हजार ५ सयमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदी प्रतितोला १ हजार ८८५ मा कारोबार भइरहेको छ ।
यस्तै, बुधबार तोलामा १ लाख ६० हजार ६ सयमा कारोबार भएको थियो । चाँदी प्रतितोला १ हजार ८५५ मा कारोबार भएको थियो ।

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_ZtLuLJ7IUz_utyee3nkqgzf4qzikiwhghlkumcog4wtdoobcxnhzwavt1a1khool372esq6.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

प्रतिक्रिया