शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

टीभीएसको तर्फबाट स्कील फेस्ट एशिया प्रतिस्पर्धाका लागि टिम छनौट

अन्तर्राष्ट्रिय स्तरमा बैंगलोर स्थित हुन गइरहेको Skill Fest Asia 2025 मा नेपालबाट छनौट गरी उक्त कार्यक्रममा प्रतिस्पर्धा गर्नका निम्ति नेपाल भरी Regional तथा राष्ट्रिय स्तरमा Theoritical तथा Pratical Test “TVS Mechanic ko Badsha” कार्यक्रम यही 23rd January 2025 देखि 27th January 2025 मा संचालन गरी उत्कृष्ट ३० जना Technician बीच पनि Theoritical तथा Practical Test प्रतिस्पर्धामा निम्न Top 5 जना छनोट गरिएको छ र उनीहरु TVS Nepal को तर्फबाट Skill Fest Asia 2025 प्रतिस्पर्धाका लागि गई रहेका छन्।

विगतमा यही कार्यक्रममा TVS Nepal ले Globally 2nd Position हासिल गर्न सफल भएको थियो ।

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीक…

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्रा…

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ ३एस शोरुमको उद्घाटन

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ ३एस शोरुमको उद्घाटन

सेरेसले नेपालभर सुरुगर्यो मनसुन एक्सचेन्ज क्याम्प – उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज बोनसको ग्यारेन्टी

सेरेसले नेपालभर सुरुगर्यो मनसुन एक्सचेन्ज क्याम्प – उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज…