बराबरीमा रोकिए थ्रि स्टार र चर्च ब्वाइज

काठमाडौं - थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेड बराबरीमा रोकिएका छन् ।
एन्फा यु–१६ युथ लिगको जारी खेलमा थ्रि स्टार र चर्च ब्वाइज मंगलबार गोलरहित बराबरीमा रोकिएका हुन् ।
बराबरीसँगै आठ खेलमा १९ अंक जोडेको चर्च ब्वाइज दोस्रो स्थानमा छ भने थ्री स्टार समान खेलबाट १७ अंकका साथ तेस्रो स्थानमा छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न दुबै टोलीले सकेनन् ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया