सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

माओवादीले बोलायो संसदीय दलको बैठक

फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले बिहीबार दिउँसो १ बजेका लागि बैठक बोलाएको गरेको हो ।

सो बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । 

माघ १८ गते सुरू हुन लागेको संसद्को हिउँदे अधिवेशनको तयारीका लागि सो बैठक बोलाइएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेह्रथुमलगायत पुर्वी पहाडी जिल्लाहरूको दुई दिने भ्रमणमा रहेकाले संसदको बैठक अघिल्लो दिन दलको बैठक बोलाइएको हो ।