आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

फाइल फोटो

काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि ओरालो लागेको छ । मंगलबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १ लाख ५९ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदी १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० सय रुपैयाँमा कारोबार भएको थियो ।  १ हजार ८ सय ८५० रुपैयाँमा कारोबार भएको थियो ।