बाघको आक्रमणबाट अछाममा सात बाख्रा मरे

अछाम - अछाममा बाघको आक्रमणबाट सात बाख्रा मरेका छन्।
पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडाका कुशे भाटले पालेका सात बाखा आइतबार राति बाघको आक्रमणबाट मरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
बाख्राको खोरभित्रै बाघले सात वटा बाख्रा मारिदिएपछि भाटको झन्डै एक लाखको क्षति भएको बताइएको छ। गाउँमै स्थानीय जातका बाख्रा पालेर व्यवसाय गरिरहेका उनले बाख्रापालन व्यवसायबाटै आफ्नो जीविकोपार्जन गरिरहेका थिए।

गणितको जादु : ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुने

सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला, उत्कृष्ट विद्यार्थी चिनमा हुने कार्यक्रमम…

वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर जरिवानाको पत्र : हानीकारक फोहर व्यव…

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजीको नेपाल आउँदै

माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन

तीनकुनेमा तीन वटा सवारीसाधन जुध्यो : एक जनाको मृत्यु, तीन घाइते

प्रतिक्रिया