भारी वर्षाले तिनाउ खोलामा बाढी

काठमाडौँ : बुधबारदेखिको भारी वर्षाले तिनाउ खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउसँगै कोशी, नारायणी र यसका सहायक नदीहरुमा बहाब बढेको छ ।
केही खोला तथा नदीमा पानीको सतहले सतर्कता तह पार गरेकाले बाढीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । त्यसमध्ये तिनाउ, कन्काई, कमला, बागमती पूर्वी राप्ती लगायतका खोलामा बाढी आएको हो ।
केही सना सहायक नदीहरुमा आकस्मिक वहाव बढेर बाढी आउने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन महाशाखाले आग्रह गरेको छ ।

खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

क्याम्पिङ क्षेत्रको सरसफाइ गरी काठमाडौँ फर्कियो स्पार्क कारको स्वयंसेवक टोली

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पचपन्न वर्षको उमेरमा नागरिकता

प्रतिक्रिया