नायिका जेनी कुँवरले गरिन् आत्महत्या

काठमाडौँ : नायिका तथा चलचित्र निर्माता जेनी कुँवरले आत्महत्या गरेकी हुन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे आत्महत्या गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायव उपरीक्षक भीमबहादुर लामाले जानकारी दिए ।
'झुण्डिएको अवस्थामा उहाँको शव भेटिएको छ । सुसाइड नोट पनि हामीले फेला पारेका छौँ,' लामाले इकागजसँग भने ।
आत्महत्या गरेको खुलेकाले घटनाबारे मुचुल्का तयार पार्ने काम भइरहेको प्रहरीले जनाएको छ । कुँवरले घायल नामक चलचित्र बनाएको थिइन् ।

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

खाल्डोमा डुबेर बालकको मृत्यु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

प्रतिक्रिया