श्रीलङ्कामा जलवायु परिवर्तनका लागि नयाँ शिक्षा प्रणाली

कोलम्बो- संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले शुक्रबार देशको लागि ‘जलवायु–स्मार्ट शिक्षा प्रणाली’ निर्माण गर्न श्रीलङ्कासँग काम गरिरहेको जनाएको छ ।
युनिसेफले श्रीलङ्काको शिक्षा मन्त्रालय तथा अन्य साझेदारसँग मिलेर काम गरिरहेको छ ।
युनिसेफका अनुसार श्रीलङ्कामा आएको बाढीले सन् २०२४ मा पाँच लाख १५ हजार ३०६ विद्यार्थीको शिक्षामा बाधा पुर्याएको थियो ।
“शिक्षा अधिकार हो र यो जलवायु परिवर्तनको हानीकारक बन्नु हुँदैन,” संयुक्त राष्ट्र सङ्घले जनाएको छ । (सिन्ह्वा)

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

प्रतिक्रिया