सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

राप्रपाको केन्द्रीय समिति बैठक सुरू

फाइल फाेटाे

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक प्रतिवेदन पेश गरेका छन्  ।

धुम्बाराहीस्थित एसआर बैंङ्क्वेटमा जारी बैठकमा राप्रपाको आगामी कार्यदिशा, सांगठनिक स्थिति र भावी योजनालगायत समसमायिक राजनीतिक विषयमा छलफल हुँदैछ । 

सो बैठक भोलिसम्म चल्ने छ ।