ललितपुर जिल्ला अदालतलाई 'डिजिटलाइज अदालत'का रुपमा विस्तार गर्ने तयारी

ललितपुर : जिल्ला अदालत ललितपुरलाई डिजिटलाइज अदालतका रुपमा विस्तार गर्ने तयारी भएको छ । यसका लागि पाँच वर्षको कार्ययोजना तयार पारिएको हो ।
कोभिड-१९ महामारीका बेला अदालतको न्यायसम्पादनमा समस्या परेको भन्दै अदालतलाई डिजिटलाइज गर्ने योजनामा अदालत अगाडि बढेको छ । पोकामा मिसिल बाँधेर राख्ने परम्परागत पद्धतीलाई सुधार गर्दै वैज्ञानिक व्यवस्थापन प्रणालीलाई अवलम्बन गर्ने यसको उद्देश्य भएको अदालतले जानकारी दिएको हो ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया