मीन कुमारी राणा प्रतिष्ठान : पुरस्कार छनोट समिति गठन

भक्तपुर – मीन कुमारी राणा प्रतिष्ठानले पुरस्कार छनौंट समिति गठन गरेको छ ।
संस्थाका अध्यक्ष कबिर राणाको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष राणा, सल्लाहकारहरु डा. ध्रुवचन्द्र गौतम, हरिहर विरही र माथवरसिंह बस्नेत र महासचिव रबि राणा रहेको ५ सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको हो ।
प्रतिष्ठानले स्व. मीनकुमारी राणाको स्मृतिमा स्थापित अक्षय कोषबाट दोश्रो पूण्य तिथिमा प्रजातन्त्र सेनानी सम्मान (पुरस्कार), राष्ट्रिय पत्रकारिता पुरस्कार र राष्ट्रिय खेलकुद पुरस्कार प्रदान गर्ने छ ।
त्यसका लागि गठन गरिएको छनौट समितिले माघको अन्तिम साता प्रदान गरिने पुरस्कारहरुको लागि व्यक्तिहरु छनोट गर्ने छ ।
छनौंट समितिको सिफारिसमा पुरस्कार प्राप्त गर्ने व्यक्तिहरुले जनही ५१ हजार १ रुपैयाँ र सम्मान पत्र प्राप्त गर्ने छन् ।

२१ वटा सामाजिक सञ्जालका एकाउन्टबाट ठगी गर्ने ७ जना पक्राउ

कतारबाट वैवाहिक जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

गणितको जादु : ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुने

सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला, उत्कृष्ट विद्यार्थी चिनमा हुने कार्यक्रमम…

वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर जरिवानाको पत्र : हानीकारक फोहर व्यव…

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजीको नेपाल आउँदै

प्रतिक्रिया