रविको विपक्षमा बहस गर्ने अधिवक्ता त्रिपाठी अदालत परिसरमै पिटिए

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ता कुटिएका छन् ।
सहकारी पीडितको पक्षबाट पोखरा र काठमाडौं दुवै अदालतमा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी कुटिएका हुन ।
रवि लामिछानेको थुनछेक बहस सकिएर आदेश पर्खिरहेको बेला बाहिर निस्किएका त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसर भित्रै कुटपिट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
अहिले स्थितिलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने त्रिपाठीलाई प्रदर्शनकारीबाट सुरक्षित स्थानमा राखिएको छ।
अदालतले लामिछानेलाई थुन्ने कि धरौटीमा रिहा गर्ने भन्ने निर्क्योल हुन बाँकी रहेका बेला लामिछानेका समर्थक भने अदालत बाहिर जम्मा भएका छन् ।

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

'६०० मिलियन वर्ष पहिले एक दिन २४ घण्टा होइन, २१ घण्टाको हुन्थ्यो'

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

प्रतिक्रिया