आशिका तामाङ पक्राउ

काठमाडौं - अभिनेत्री तथा अभियन्ताको रूपमा चिनिएकी आशिका तामाङ पक्राउ परेकी छिन् ।
अभद्र व्यवहार सम्बन्धी उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी तामाङलाई अहिले गौशाला प्रहरी चौकीमा लगिएको छ ।
उनीबिरूद्धको उजुरीको आधारमा सोधपुछ भइरहेको छ ।

'६०० मिलियन वर्ष पहिले एक दिन २४ घण्टा होइन, २१ घण्टाको हुन्थ्यो'

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

प्रतिक्रिया