रोग नियन्त्रण महाशाखा भन्छ- 'संक्रमितले गलत नम्बर राख्दा केस म्यानेजमेन्टमा समस्या भयो'

काठमाडौँ : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड-१९ परीक्षण गर्ने प्रयोगशालालाई कोभिड परीक्षणकर्ताको सही मोबाइल नम्बर राख्न निर्देशन दिएको छ । कोभिड-१९ पुष्टि भएपछि होम आइशोलेसनमा बस्दा सम्पर्क गर्नुपर्ने भएकाले मोबाइल नम्बर गलत भएकाले समस्या हुने गरेको महाशाखाले जनाएको हो ।
कोभिड-१९ संक्रमितको मोबाइल नम्बर गलत हुँदा केस म्यानेजमेन्ट र व्यवस्थपनमा समस्या भइरहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । परीक्षण गर्नेको मात्र नम्बर फारममा उल्लेख गर्नुपर्नेछ ।

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

प्रतिक्रिया