नेप्से परिसूचक २५.४१ अंकले घट्यो

काठमाडौं - नेप्से परिसूचक आइतबार २५.४१ अंकले घटेको छ ।
यसअघि सामान्य अंकले बढिरहेको नेप्से परिसूचक आइतबार भने २५.४१ अंकले ह्वातै घटेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज नेप्से ०.९६ प्रतिशतले घटेर २६०९.६७ को विन्दुमा रोकिन पुगेको छ ।
आज ३ अर्ब ९९ करोड ७९ लाख रुपैयाँमा ८० लाख २१ हजार ६३१ कित्ता सेयर किनबेच भएको छ भने ४३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । र, १९४ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको सेयर मूल्य भने स्थिर देखिएको छ ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया