सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

ओली र नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु

काठमाडौं : सत्तारुढ दल एमालेभित्र देखिएको ववाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता सुरु भएको छ । नक्सालस्थित हेटल मेरियटमा दुई नेताबीच वार्ता सुरु भएको हो । 

वरिष्ठ नेता नेपाल पुगेको केही बेरमा अध्यक्ष ओली पनि होटलमा पुगेपछि वार्ता सुरु भएको हो । दिउँसो सिंहदरबारमा बसेको कार्यदल बैठले अध्यय ओली र नेता नेपालबीच छलफल गर्ने सहमति गरेको थियो ।

त्यही सहमति अनुरुप अहिले दुई नेताबीच छलफल सुरु भएको हो । ओली र नेपालबीचकफो सम्वादमा नेता विष्णु पौडेल पनि सहभागी छन् ।