थपिए २९७९ कोभिड संक्रमित, २८ को मृत्यु

काठमाडौँः देशभर बुधबार २९७९ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । ७८३५ जनाको पीसीआर परीक्षण गर्दा २०७७ र ४०६३ एन्टीजेन्टको परीक्षण गर्दा ९०२ जना कोभिड देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए । मंगलबार २६३४ जनामा संक्रमण देखिएको थियो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २८ को मृत्यु भएको छ । हालसम्म ९२९१ को मृत्यु भइसकेको छ । १३३३ संक्रमणमुक्त भएका र देशभर हालसम्म ६ लाख १४ हजार ३२७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ५४३ जना छन् । जसमा काठमाडौंमा ३९०, ललितपुरमा ८६ र भक्तपुरमा ६७ जना रहेका छन् ।

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

प्रतिक्रिया