सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

नेप्से परिसूचक १८.९४ अंकले घट्यो

सांकेतिक फोटो

काठमाडौं - नेप्से परिसूचक बिहीबार १८.१४ अंकले घटेको छ ।

जसअनुसार नेप्से ०.६८ प्रतिशतले घटेर २६३५.०९ को विन्दुमा पुगेर रोकिएको छ ।

बिहीबार ७ अर्ब ३० करोड रुपैयाँमा एक करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर किनबेच भएको छ । आज ५५ कम्पनीको सेयर मूल्य बढेको छ, १८० कम्पनीको सेयर मूल्य घट्दा ७ को स्थिर रहेको छ ।